Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय र सहकार्य गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ। जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण कार्य ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४’ र ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ अनुसार सञ्चालन…