Live on
Your Voice, Your Power
सुर्खेत– कालिकोटको खाँडाचक्र नगरपालिका कर्मचारी र उपभोक्ता समितिले लगाएको ताला खुलेको छ । करार सेवामा कार्यरत कर्मचारीहरूले तलब नपाएको भन्दै र उपभोक्ता समितिले योजनाको भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका थिए । नगरपालिका र कर्मचारीबीच पाँच दिनभित्र तलब उपलब्ध गराउने सहमतिपछि ताला खोलिएको हो । ताला लगिएपछि प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख कमलबहादुर शाही र कर्मचारी प्रतिनिधिबीच…