Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले अफगानिस्तानमा तालिबानले सत्ता सम्हालेपछि अमेरिकी सेना फिर्ता गर्ने तरिकाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष लगाएको छ। नयाँ रिपोर्टका अनुसार जो बाइडेन ट्रम्प प्रशासनले लिएको सो निर्णयबाट खुसी थिएनन्। यसमा सन् २०२० मा तालिबानसँग युद्ध अन्त्यका लागि भएको सम्झौता पनि समावेश छ। प्रतिवेदनमा भनिएको छ कि तालिबानले सत्ता ग्रहण…