समाचार « Khabarhub

बुबाबाट गर्भवती भएकी बालिकाको जिम्मेवारी सयात्रीले लियो 

महोत्तरी - आफ्नै बुवाले बलात्कार गरेर १३ वर्षीया छोरीलाई गर्भवती बनाएको घटना बाहिरिएसँगै गैरसरकारी संस्थाहरुले निकै चासो देखाएका छन् । महोत्तरीको  बर्दिबास–११ स्थित खयरमारा स्थायी घर भई हाल भक्तपुर बस्ने आफ्नै छोरी संगीता (नाम परिवर्तन गरिएको )लाई आमा नभएको मौका छोपी बलात्कार गरेर गर्भवती बनाएको घटना १८ चैतमा बाहिर आएको थियो । घर महोत्तरी भए…