समाचार « Khabarhub

रञ्जु दर्शना अस्पताल भर्ना, भोट माग्दै कार्यकर्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शना प्रसूतिका लागि निजामती अस्पताल भर्ना भएकी छिन् ।मंगलबार बिहान ११ बजे सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोस्ट गर्दै उनले प्रसुतिका लागि अस्पताल भर्ना भएकी हुन्। उनले प्रसूतिका लागि जानुअघि आमा बन्न लागेको भन्दै खुसी साटेकी छन् । ‘म यहाँ सिभिल अस्पतालमा भर्ना छु ।…