समाचार « Khabarhub

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर- सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु भएको छ । कोशी प्रदेशका १३ वटा जिल्ला र मधेस प्रदेशको सिरहा र सुनसरीका लागि मगाइएको ८ हजार ५ सय मेट्रिक टन डिएपी मल आउन शुरु भएको विराटनगर स्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ । अहिले सम्म ५ सय मेट्रिक टन भन्दा…