Live on
Your Voice, Your Power
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विशेष दूत सजियो गोर ६ सदस्यीय प्रतिनिधिमण्डलसहित काठमाडौँ आइपुगेका छन्। तीन दिने औपचारिक नेपाल भ्रमणका क्रममा गोर बिहीबार साँझ काठमाडौँ अवतरण गरेका हुन्। नेपाल बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमण तालिकाअनुसार गोरले अर्थमन्त्री डा स्वर्णिम वाग्ले…