समाचार « Khabarhub

सिराहामा वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी

सिराहा - सिराहामा सव-डिभिजन कार्यालयकै कर्मचारीको मिलेमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरूले आरोप लगाएका छन्। जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यालय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरूले आरोप लगाएका हुन्। डिभिजन वन कार्यालयको मातहतमा रहेको सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलेमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी हुने गरेको स्थानीयहरू बताउँछन्। जिल्लाको गोलबजार…