Live on
Your Voice, Your Power
झापा – प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गरेका निष्ठावान् राजनीतिक योद्धाका रुपमा चिनिन्छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका हुन । प्रतिनिधिसभाको आजको बैठकले उनीलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा…