समाचार « Khabarhub

काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री घिसिङ

दमौली- भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।  तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उल्लेख गरे ।  पूर्वाधार विकासमा निर्माण व्यवसायीले काम…