Live on
Your Voice, Your Power
काठमाडौं- नयाँ वर्ष २०८३ सुरु भएको पहिलो १३ दिनमै देशभर ४ सय ४५ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १३ गतेसम्म भएका विभिन्न विपद्का घटनामा २३ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका…