समाचार Archives | Page 5317 of 8477 | Khabarhub Khabarhub

यु-१८ महिला साफ : नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात हुने

काठमाडौँ - दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले भारतमा आयोजना हुने यु-१८ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार प्रतियोगिता एक चैत ११ गतेसम्म चल्नेछ । भारतको जमशेदपुरमा हुने प्रतियोगितमा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता रहने छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालले आयोजक भारतविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको…