Live on
Your Voice, Your Power
काठमाडौं–काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेकामध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस संक्रमण देखिएको छ । अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा संक्रमण देखिन थालेको कामपाले जनाएको छ । कारोना बढेकाले नै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ । अहिले परीक्षण दर पनि बढेको छ…