समाचार Archives | Page 5389 of 8400 | Khabarhub Khabarhub

प्रदेश १ र २ लगायतका क्षेत्रमा मौसम बदली

काठमाडौँ - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (मंगलबार) बिहान प्रदेश १ र २ लगायतका क्षेत्रमा बदली भइरहेको छ । दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको…