Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका गृहमन्त्री सुधन गुरूङले बुधबार २६ दिनमै राजीनामा दिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको छ। सरकारमा गएको २६ दिनमै बुधबार सुधनले पदबाट राजीनामा दिएको विषयले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको हो । भारतीय चर्चित अनलाइनहरू आजतक, एबीपी न्यूजदेखि अन्य हिन्दी अनलाइनहरूले प्राथमिकताका साथ सुधनको राजीनामाबारे समाचार लेखेका छन् । गुरूङको २६ दिनमै राजीनामाबारे विभिन्न…