समाचार « Khabarhub

‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- भूमि अधिकार संरक्षण समितिले 'जनतालाई उठिबास गर्न बन्द गर' भन्ने नारासहित काठमाडौंमा प्रदर्शन गरेको छ ।  सर्वोच्च अदालतको आदेश अवहेलना गर्दै हेटौडामा भइरहेको सडक विस्तारविरुद्ध प्लेकार्ड प्रदर्शन गरेको हो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी