समाचार Archives | Page 5455 of 8627 | Khabarhub Khabarhub

नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालबाट पदभार ग्रहण

काठमाडौँ– नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष हमाललाई पदभार ग्रहण गराएका हुन् । त्यसक्रममा अर्थमन्त्री शर्माले पुँजी बजार सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरे । पुँजी बजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए । उनले…