समाचार Archives | Page 5458 of 8627 | Khabarhub Khabarhub

विवाह भोजका लागि छिमेकीको घरमा जाँदा आफ्नो घरमा आगलागी

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित सिद्धार्थ टोलमा विद्युत सर्ट भई आगलागी हुँदा एक घर जलेर खरानी भएको छ । विद्युत सर्ट भई आगो सल्कीदा त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सिद्धार्थ टोलका युवराज पराजुलीको घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घरमा कोही नभएको बेला आगो लागेको थियो । छिमेकीको…