समाचार Archives | Page 5471 of 8417 | Khabarhub Khabarhub

नेपाली एथलेटिक्सको दौड बेलायतमा हुने

लण्डन -शारीरिक तन्दुरुस्ती तथा दौडलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा दौड प्रतियोगिता हुने भएको छ । नेपाल बाहिर दर्ता भएको नेपाली एथलेटिक्स क्लब 'नेपाल रन' को संयोजन तथा पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रवर्द्धन गर्दै आएको पोखरेली मञ्चको आयोजनामा नेपाली नयाँ वर्ष २०७९ (१६ एप्रिल २०२२) का अवसरमा दौड हुन लागेको हो । बेलायत लगायत विश्वभर दौडलाई खेलकुदको…