Live on
Your Voice, Your Power
काठमाडौं- रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकाहरूको परिवार र आफन्तले माइतीघरमा प्रदर्शन गरेका छन् । माथिल्लो त्रिशुली ३ ‘१’को क्याम्पबाट बेपत्ता भएकाहरूको खोजी गरिदिन र बाढीले बगाउनुअघिको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनीहरूको माग छ । आफ्ना आफन्त खोजिदिन दक्षिण कोरियाली निर्माण कम्पनी डोसानलाई आग्रह गर्दा ज्यान मार्ने धम्की दिएको र बाढी आउनुअघि सावधानी नअपनाएर कम्पनीले…