समाचार Archives | Page 5559 of 8536 | Khabarhub Khabarhub

महोत्तरीमा पुसभित्र ६६ प्रतिशतलाई कोभिड खोप लगाउने लक्ष्य

महोत्तरी - महोत्तरीको जलेश्वर र बर्दिबासमा कोभिड-१९ विरुद्धको खोप दैनिक रुपमा सञ्चालनमा ल्याइएको छ । सार्वजनिक विदाको दिनबाहेक हरेक दिन खोप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख भोला यादवका अनुसार कोरोना खोपको पहुँचका लागि नयाँ रणनीति बनेको छ । २१ पुसदेखि १५ वटै पालिकाका हरेक टोलमा…