Live on
Your Voice, Your Power
किएभ- युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन महिनासम्ममा अन्त्य गरून् भन्ने संयुक्त राज्य अमेरिकाले चाहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। अर्को हप्ता फ्लोरिडामा दुई पक्षबीच वार्ता आयोजना गर्ने अमेरिकाले प्रस्ताव गरेको उनको प्रष्ट पारेका छन् । दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक युद्ध अन्त्य गर्न अमेरिकी नेतृत्वको प्रयासले हालैका हप्ताहरूमा गति लिएको…