Live on
Your Voice, Your Power
काठमाडौँ – नेपाल राष्ट्र बैंकले नयाँ प्रवक्ता तोकेको छ । अर्थशास्त्रमा विद्यावरिधि गरेका डा. गुणाकर भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको गर्भनरको कार्यालयले जनाएको छ । बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक भट्टलाई आजैदेखि लागू हुने गरी प्रवक्ता बनाइएको जनाइएको छ ।