समाचार « Khabarhub

नवलपुरमा वर्षाले एक करोड ८० लाख बराबरको धानमा क्षति

त्रिवेणी- धान काटेर भित्र्याउने समयमा परेको झरीका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक करोड ८० लाख रुपैयाँ मूल्य बराबरको धानमा क्षति पुगेको छ ।  कृषि विकास कार्यालय नवलपरासी पूर्व नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार हालैको वर्षाका कारण जिल्लामा करिब एक करोड ८० लाख मूल्य बराबरको धान बालीमा क्षति पुगेको छ ।  नवलपुरमा हालैको…