समाचार Archives | Page 5649 of 8487 | Khabarhub Khabarhub

युभेन्ट्सले लाजियोलाई पराजित गर्दा फियोरेन्टिनाले एसी मिलानलाई हरायो

काठमाडौँ - इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले लाजियो र फियोरेन्टिनाले एसी मिलानलाई पराजित गरेको छ । शनिबार राति भएका दुई छुट्टाछुट्टै खेलमा युभेन्ट्सले लाजियोलाई २-० गोल अन्तरले हराउँदा मिलान फियोरेन्टिनासँग ४-३ गोल अन्तरले पराजित भएको हो । जितसँगै युभेन्ट्सले १३ खेलमा २१ अंक जोडेको छ । युभेन्ट्स अंक तालिकाको सातौं स्थानमा रहेको छ । लाजियो…