समाचार Archives | Page 5655 of 8471 | Khabarhub Khabarhub

प्रचण्ड र नेपाल भित्रिरुपले कांग्रेस हुन : ओली

धनकुटा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस भएको तथा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देखाउने एक गर्ने अर्कै भएका कारणले भित्री कांग्रेस…