समाचार Archives | Page 5668 of 8457 | Khabarhub Khabarhub

मध्यप्रदेशको एक अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु

एजेन्सी-  भारतको मध्य प्रदेशस्थित एक अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न…