समाचार « Khabarhub

धानबाली जोगाउन रातभर जाग्राम

मधुवन– बर्दियाको मधुवन नगरपालिकाका कृषक आफ्नो धानबाली जोगाउन रातभरी मचानमा जाग्राम बस्ने गरेका छन्। गाउँको पूर्वतर्फ ओराही सामुदायिक वनको घना जङ्गल, पश्चिमतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, उत्तरतर्फ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र  र दक्षिणतर्फ भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको बीचमा करिब ८०० बिघा आवादी जग्गा छ । मधुवन नगरपालिका–१,२ र ३ मा रहेको भग्रैया, पथ्थरबोझी,…