समाचार Archives | Page 5719 of 8515 | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओलीद्वारा जनगणनाको पूर्ण सफलताको कामना

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एक सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने बताएका छन् । साथै उनले यस कार्यमा सहभागी भई…