समाचार « Khabarhub

मन्त्री थापाको निजी लगानीमा कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा

गण्डकी– पोखरा महानगरपालिका–१६ हर्पाकस्थित कुरेचौरका बासिन्दालाई खानेपानीको सुविधा पुगेको छ । नाङले छहरो खानेपानी योजनाअन्तर्गतको जीर्ण पानी संकलन ट्याङ्की मर्मत गरेसँगै स्थानीयलाई खानेपानीको सुविधा पुगेको हो । गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आफूले राज्यबाट प्राप्त गरेको सेवा सुविधामार्फत ३७ हजार पाँच सयको आर्थिक सहयोगबाट पानीट्याङ्की मर्मत गरेसँगै ३२ घरपरिवारलाई खानेपानीको सुविधा पुगेको…