समाचार « Khabarhub

बारामा चार लाख ३३ हजार मतदाताले भाग लिने

कलैया– आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बारामा चार लाख ३३ हजार पाँच सय चार मतदाताले भाग लिने भएका छन् ।  जिल्लाका चार निर्वाचन क्षेत्रसमेत गरी पुरुष दुई लाख ३६ हजार आठ सय ८०, महिला एक लाख ९६ हजार छ सय १२ र अन्य १२ गरी कुल चार लाख ३३…