समाचार Archives | Page 5796 of 8556 | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको ग्लास्गोमा भव्य स्वागत (भिडियोसहित)

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्कटल्यान्डको ग्लास्गोमा भव्य स्वागत गरिएको छ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२६) मा सहभागी हुन ग्लास्गो पुगेका उनलाई 'भारतीय गहना' बोलको गीत गाउँदै भव्य स्वागत गरेका हुन् । #WATCH | Glasgow, UK | Indian community sings 'Modi Hai Bharat Ka Gehna' during interaction with Prime Minister Narendra Modi after his arrival…