Live on
Your Voice, Your Power
एजेन्सी- नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर…