Live on
Your Voice, Your Power
नथिराम पक्राउ परे । नथिराम पुनरावेदन अदालतका कर्मचारी हुन् । आज उनी १५ सय रुपियाँ घुससहित रङ्गेहात पक्राउ परेका छन् ।अदालत वरपर ठूलै त्रासदि छ, नथिरामको परिवारपछि सबैभन्दा धेरै चिन्ता त नथिरामले चिया पिउने र पान खाने पसलमा छ । उनी उधारोमा चिया पिउँथे, उधारोमै पान खान्थे र हप्ता वा महिनामा एकमुष्ठ पैसो बुझाउँथे ।…