समाचार Archives | Page 5829 of 8560 | Khabarhub Khabarhub

निर्धारित समयमै महाधिवेशन हुनुपर्छ, सार्ने ‘पप्रञ्च’ सैह्य हुन्न :  पौडेल

नेपालगञ्ज-  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले अब पनि महाधिवेशन सार्ने पप्रञ्च भए सैह्य नहुने चेतावनी पनि दिए । महाधिवेशनका लागि समय थप गर्ने सीमा नै नरहेकाले कुनै पनि हालतमा निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा…