Live on
Your Voice, Your Power
काठमाडौँ– निवर्तमान बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई रोमन राजनेता लुसियस क्विन्सटियस सिनसिनाटससँग तुलना गरेका छन् । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा आफ्नो विदाई सम्बोधनमा निवर्तमान बेलायती प्रधानमन्त्री जोनसनले आफूलाई सिनसिनाटससँग तुलना गरेका हुन् । ‘म यो भनौँ– अहिले म बुस्टर रकेट जस्तो हुँ, जसले आफ्नो कार्य पूरा गरेको छ, र अब म विस्तारै पृथ्वीको…