समाचार Archives | Page 5880 of 8622 | Khabarhub Khabarhub

भारतमा १६ हजार ३४२ जना कोरोना संक्रमित थपिए

काठमाडौँ – पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ३४२ कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १७ हजार ४७ जना संक्रमणमुक्त भएका छन् भने ७३४ संक्रमितको मृत्यु भएको छ । त्यहाँ संकृय संक्रमितको संख्या एक लाख ६८ हजार ७० जना रहेको छ ।