Live on
Your Voice, Your Power
कञ्चनपुर– चाडपर्वका बेलामा जिल्लाभित्र सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । बजारदेखि गाउँसम्म प्रहरीको गस्ती टोलीलाई प्रभावकारीरूपमा परिचालन गरिएको र अवाञ्छित गतिविधि हुनसक्ने संवेदनशील क्षेत्र पहिचान गरी सादा पोशाकका प्रहरीलाई पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । 'आम नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिनका लागि प्रदेशबाट थप जनशिक्त ल्याएर परिचालन…