समाचार Archives | Page 5998 of 8627 | Khabarhub Khabarhub

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को सोमबार भएको पहिलो खेलमा चितवन टाइगर्सले जित हात पारेको छ । जारी प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै विराटनगरले ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको चितवनले अन्तिम…