समाचार Archives | Page 6035 of 8588 | Khabarhub Khabarhub

बनेपा बजारमा डुबान, अरनिको राजमार्ग अवरूद्ध (फोटोफिचर)

काभ्रे- भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ ।   डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ । होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ । तस्वीर…