समाचार Archives | Page 604 of 8636 | Khabarhub Khabarhub

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ।  मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई शहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र शहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ ।  ‘भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको…