Live on
Your Voice, Your Power
काठमाडौँ- क्रिष्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । अब उनी फेरि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा देखिने छन् । युनाइटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ । 'क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन्,' युनाईटेडले आधिकारिक रुपमा लेखेको छ । युनाइटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गरेको जनाइएको छ । रोनाल्डोले युनाइटेडमा ६…