Live on
Your Voice, Your Power
काठमाडौँ– एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त गरिएको सूचना टास गर्न माग गर्दै एमाले सांसदहरुले बुधबार सभामुख अग्नि सापकोटाको सिंहदरवारस्थित कार्यकक्षमा धर्ना दिएका छन् । भदौ १ गते एमालेले वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना प्रतिनिधिसभाका सांसदलाई पार्टीबाट कारबाही गर्दै सांसदबाटसमेत कारबाही गरेको थियो । सो कारबाहीको जानकारी एमालेले संसद सचिवालयमा तत्काल जानकारी गराए…