समाचार Archives | Page 6069 of 8559 | Khabarhub Khabarhub

३ हजार ४२ कोरोना संक्रमित थपिए, २६ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ७९ र ७ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २६…