समाचार « Khabarhub

जेन-जीले उठाएको आवाजलाई आत्मसात गर्न हामी तयार छौं : वर्षमान पुन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले जेन-जी पुस्ताले उठाएको मागलाई सम्बोधन गर्न आफूहरू तयार भएको बताए । बुधबार राजधानीमा १० कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् । आजको डिजिटल पुस्ताले संसारभरिको विकास देखेको र त्यसलाई सम्बोधन गर्ने कार्यभार आफूहरूमा आएको भन्दै उनले जेन-जी युवाले आन्दोलनको पहिलो दिन भ्रष्टाचारको…