समाचार « Khabarhub

नेपालगञ्ज पुगे बालेन, स्वागत गर्नेको भीड (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेनद्र (बालेन) शाह सुदूरपश्चिम दौडाहाका क्रममा आज नेपालगञ्ज पुगेका छन् ।  सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् । नेपालगञ्ज विमानस्थलमा उनलाई समर्थक र स्थानीय अगुवाहरूले स्वागत गरेका थिए । स्वागतका लागि विमानस्थलमा उल्लेख्य भीड देखिएको थियो ।   उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा…