समाचार Archives | Page 6142 of 8533 | Khabarhub Khabarhub

पशुपतिनाथमा पूजापाठ गर्दै पूर्वमन्त्री अरगरियाद्वारा वाग्मती नदीमा दूध अर्पण

काठमाडौँ– पूर्वमन्त्री उमाशंकर अरगरियाले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरी वाग्मती नदीमा दूध अर्पण गरेका छन् । साउने सोमबारको अवसर पारेर मन्त्री अरगरियाले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरी वाग्मती नदीमा दूध अर्पण गरेका हुन् । नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरको संयोजनमा मन्त्री अरगरिया, राजनीतिक विश्लेषक देवेश झा लगायत हिन्दूवादी युवा तथा महिलाहरुले पशुपति मन्दिरमा पूजाआजा गरेका हुन् ।…