समाचार Archives | Page 616 of 8639 | Khabarhub Khabarhub

योगेशको चुनौती- पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरमा भएको निर्णयको प्रमाण देखाउनू

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् । पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री भट्टराईले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउने नै उल्टै पर्ने दाबी गरे । उनले यी दुई विमानस्थल निर्माणको फाइलमा आफ्नो एउटा पनि हस्ताक्षर…