समाचार Archives | Page 6197 of 8511 | Khabarhub Khabarhub

वाग्मती प्रदेशसभाको बैठक आज पनि अवरुद्ध

काठमाडौँ– वाग्मती प्रदेशको सोमबारको बैठक पनि अवरुद्ध भएको छ । सोमबार बसेको बैठकको सुरुवातमै प्रतिपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक अनिश्चितकालको लागि स्थगित भएको हो । सोमबार बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । नेकपा माओवादीको संसदीय दलको नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारले ल्याएको बजेट प्रदेशबासीको हितविपरीत भएको भन्दै त्यसलाई सच्याएर नल्याएसम्म…