समाचार Archives | Page 6205 of 8510 | Khabarhub Khabarhub

झापामा बाढी र डुबानको त्रास, १ हजार ७३६ परिवार जोखिममा

झापा– मनसुन सक्रिय भएसँगै झापाका खोलाहरुमा पानीको सतह बढेको छ । पानीको सतह बढेसँगै जिल्लाका आधादर्जन भन्दा बढि स्थानीय तहका बासिन्दा त्रासमा छन् । खासगरि पुर्वपश्चिम राजमार्ग दक्षिणमा पर्ने स्थानीय तहहरुमा बाढी, डुबान र कटानले वर्षेनी ठुलो क्षति पुर्‍याने गरेको छ । जिल्लाका मुख्य शहरी क्षेत्रहरु विर्तामोड, भद्रपुर, दमक लगायतका ठाउँमा मुख्य सडकमानै पानी जम्ने…